हरेक १ जुलाईले लिम्बुधुरा गाउँलाई सम्झाउँछ त्यो कहालीलाग्दो बिहान

मिरिक: मिरिक महकुमा अन्तर्गत टिङलिङ चियाबारी लिम्बुधुरा गाउँको लागि १ जुलाईलाई कालो दिनको रुपमा मानिन्छ। यसै दिन १ जुलाई २०१५ को बिहान ३ बजेर १० मिनटतिर गएको विनाशकारी पैह्रोमा परि लिम्बुधुराका १९ जनाले ज्यान गुमाएका थिए। यसै दिन मिरिक महकुमा भरी २५ जनाले पैह्रोमा परि ज्यान गुमाएका थिए। नभन्दै त्यो विभत्स अनि कहालीलाग्दो दिनको सम्झना गर्दै आज १० वर्ष बितिसकेको छ। यसै सम्झनामा त्यससमय पैह्रोमा आफ्ना ११ जना सदस्य गुमाउने एक जीवित व्यक्ति बालकृष्ण शर्माले ती दिनलाई कसरी सम्झना गर्छन् अनि के कस्तो स्थिति अनि परिस्थितिसित जुझ्दै जीवन बाँचिरहेका छन् यसबारेमा प्रस्तुत छ मिरिकका सुपरिचित पत्रकार दीप मिलन प्रधानको यो विशेष रिपोर्ट:



Comments

Popular posts from this blog