रुमाल फाट्यो नि भिडियो सार्वजनिक (हेर्नुहोस् भिडीयो)


काठमाडौं
: गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत रुमाल फाट्यो निको भिडियो सार्वजनिक भएको छ। गीतमा सन्तोष सुनारको शब्द र संगीतसुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा माटस्टरिङ छ। भिडियोमा सन्तोष सुनारगुराँस ढकालसुरक्षा इटनी ज्भिन र ज्भिस श्रेष्ठ फिचर्ड छन्। डान्सिङ नम्बरको गीत दोहोरी फ्लेभरमा छ। भिडियोमा विशाल कार्कीको प्रोडक्सनप्रशान्त मगर र करण खतिवडाको सहायक निर्देशनटेकेन्द्र शाहको सम्पादन र कलररामकुमार केसीको छायांकन र शिशिर खातीको कोरियोग्राफी तथा निर्देशन छ। भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।





Comments

Popular posts from this blog